विश्व साइकल दिवस, नेपालमा साइकल चढ्न लाइसेन्स चाहिन्थ्यो

Source: oldphotosofnepal.com जुन ३, विश्व साइकल दिवस । संयुक्त राष्ट्र संघले सन् २०१८, जुन ३ बाट यसको सुरुआत गरेको थियो। सफा, स्वच्छ, वातावरणमैत्री, भरपर्दो, सरल, किफायती, स्वस्थ र चुस्त रहन मद्दत गर्ने सवारीको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व साइकल दिवसको मनाउन थालिएको हो।  Read More